बिहिबार , फागुण २०, २०७७

३० जना एसपीको सरुवा, को कहाँ पुगे ?

३० जना एसपीको सरुवा, को कहाँ पुगे ?

२१ पुष, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका ३० जना एसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकले मंगलबार ३० जना एसपीको सरुवा गरेका हुन् ।

सरुवा भएका एसपीमा झापाको प्रहरी प्रमुखको कमाण्ड सम्हाल्न सानुराम भट्टराई गएका छन् । झापाका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, टेकु काठमाडौं सरुवा भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस्तै पछिल्लो समय बढी विवादमा आइरहने जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको एसपीमा उमाप्रसाद चतुर्वेदी सरुवा भएका छन् । यस्तै बारामा दिपेन्द्र शाही, धनुषामा प्रकाश रानाभाट, पर्सामा बेलबहादुर पाण्डे, काभ्रेमा भुपेन्द्रबहादुर खत्री, धादिङमा महेन्द्र खड्का, बाग्लुङमा लोकेन्द्र श्रेष्ठ, रौतहटमा सिद्धिविक्रम शाह र मकवानपुरमा सोमेन्द्रसिंह राठौर सरुवा भएर गएका छन् ।

प्रहरी प्रधान कार्यालयले सरुवा गरेका एसपीको पूरा विवरण यसप्रकार छ :

SP111

SP222

Sp333

Sp444

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी नेपाल लाइफले माग्यो ठूलो संख्यामा कर्मचारी १० घण्टा पहिले
ड्रेस टु इम्प्रेस सिजनमा ११५ जना डिजाइनरले प्रतिस्पर्धा गर्दै ड्रेस टु इम्प्रेस सिजनमा ११५ जना डिजाइनरले प्रतिस्पर्धा गर्दै ३ घण्टा पहिले
समृद्धि फाइनान्सले माग्यो कर्मचारी, प्लस टू पास गरेकाले आवेदन दिन पाउने समृद्धि फाइनान्सले माग्यो कर्मचारी, प्लस टू पास गरेकाले आवेदन दिन पाउने ६ घण्टा पहिले
प्रतिनिधिसभा बैठकमा नेकपाका दुवै समूह एकै ठाउँमा प्रतिनिधिसभा बैठकमा नेकपाका दुवै समूह एकै ठाउँमा २ घण्टा पहिले
मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री मल आपूर्ति तथ्य र आवश्यकताका आधारमा गरिने छः कृषिमन्त्री ६ घण्टा पहिले
इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान इथियोपियाका हिंसा पीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान ७ घण्टा पहिले
ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान ५ घण्टा पहिले
बिहीबार थप १०७ जना कोरोना संक्रमित बिहीबार थप १०७ जना कोरोना संक्रमित ५ घण्टा पहिले