बिहिबार , माघ १५, २०७७

पहिलो पटक केयूमा उपकुलपति नियुक्त गर्न दरखास्त आह्वान

पहिलो पटक केयूमा उपकुलपति नियुक्त गर्न दरखास्त आह्वान

२२ पुष, काठमाडौं । काठमाडौं विश्वविद्यालय ‘केयू’ मा उपकुलपति नियुक्त गर्न सिफारिस समितिले दरखास्त आह्वान गरेको छ ।विश्वविद्यालय सभाले गठन गरेको सिफारिस समितिले व्यक्तिगत विवरण पठाउन सार्वजनिक सूचना जारी गरेको हो ।

केयूमा उपकुलपति नियुक्त गर्न पहिलो पटक सार्वजनिक रुपमा दरखास्त आह्वान गरिएको हो । सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको थियो । अध्यक्ष श्रेष्ठको व्यक्तिगत इमेलमा विवरण पठाउन आग्रह गरिएको छ ।

पुस २७ गतेभित्र इच्छुक र योग्य व्यक्तिले विवरण पठाउनुपर्ने समितिले जनाएको छ । समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित कोरियामा ‘आमाको तासफोटो’ र ‘छकालै’ लोकार्पित २ दिन पहिले
जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण १५ घण्टा पहिले
सल्लागाउँको ५० घरपरिवारले  तरकारी र पशुपालनलाई मुख्य आयस्रोत बनाउँदै सल्लागाउँको ५० घरपरिवारले  तरकारी र पशुपालनलाई मुख्य आयस्रोत बनाउँदै २ दिन पहिले
एनसीसी बैंकको शेयरमा लगानीकर्ता किन भुम्मिए ? यस्तो छ कारण ? एनसीसी बैंकको शेयरमा लगानीकर्ता किन भुम्मिए ? यस्तो छ कारण ? ३ दिन पहिले
गणपति लघुवित्तले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांशकाे लागि राष्ट्र बैंकबाट स्वीकृत गणपति लघुवित्तले प्रस्ताव गरेको १५.७९ प्रतिशत लाभांशकाे लागि राष्ट्र बैंकबाट स्वीकृत ४ दिन पहिले
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस निरन्तर आन्दोलनमा : नेता सिंह प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेस निरन्तर आन्दोलनमा : नेता सिंह ४ दिन पहिले
अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ अमरगढीमा नगरप्रमुखबाट कोरोनाविरुद्धको खोप अभियानको शुभारम्भ १२ घण्टा पहिले
माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र १० घण्टा पहिले