नेलम्बोद्धारा विद्यालयलाई युरोगार्ड प्रदान
नेपालबहस संवाददाता
पुस २२, २०७७ बुधबार १९:२५:१९
२२ पुष, पोखरा । विभिन्न सामाजिक कार्यमा सक्रिय पोखरा–४ स्थित नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका–७ धम्पुसस्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ । नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षलाई युरोगार्ड प्रदान गरेको हो ।
अधिकृत भण्डारीले विद्यालयमा स्वच्छ खानेपानी पिउन सहज होस् भन्ने उद्देश्यले युरोगार्डसहित थप स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको जानकारी दिए । धम्पुस स्वास्थ्यचौकीलाई पनि दैनिक प्रयोगमा आउने औषधि उपलब्ध गराएको उनको भनाइ थियो ।
वडाध्यक्ष समबहादुर गुरुङले नेलम्बो नेपालका कार्यक्रम अन्य गैह्रसरकारी संस्थाको भन्दा भिन्न प्रकृतिको र पारदर्शी हुने जनाए । उनले भने, “तुलनात्मक रुपमा नेलम्बोले पारदर्शी रुपमा कार्य गर्ने गरेको छ । नेलम्बोसँग सहकार्य गर्दै वडामा थप कार्यक्रम गर्न हामी इच्छुक छौँ ।”
विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्रीले नेलम्बोले विद्यालयका हरेक क्षेत्रमा सहयोग पुयार्उँदै आएको र कोभिड–१९ को महामारीमा विद्यालय सञ्चालनमा उपलब्ध स्वास्थ्य सुरक्षाका सामग्री महत्वपूर्ण रहेको उल्लेख गराए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर क्षत्रीले अहिलेको अवस्थामा विद्यार्थीको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
यस्तो छ कतारका अमिर थानीको नेपाल भ्रमणको तालिका
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार