सोमबार , माघ ५, २०७७

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने

सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानले ‘हाम्रो निधि, हाम्रो संस्कृति’ प्रस्तुत गर्ने

२३ पुष, काठमाडौं । नेपाल सङ्गीत नाट्य प्रज्ञा – प्रतिष्ठानले पृथ्वीजयन्ती मनाउने भएको छ । प्रतिष्ठानले पुस २७ गते २९९ औँ पृथ्वीजयन्तीका अवसरमा राष्ट्रभाषाका गीतको प्रस्तुति ‘हाम्रो निधि, हाम्रो संस्कृति’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ ।
कार्यक्रममा नेपाली, लिम्बू, भोजपुरी, गुरुङ, तामाङ,, नेपालभाषालगायत राष्ट्रभाषाका गीत प्रस्तुत हुने प्रतिष्ठानका सूचना अधिकारी ध्रुव वाग्लेले जानकारी दिए । कार्यक्रमले विविधतामा आधारित नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुर्याउने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनर्गठन स्थगित संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनर्गठन स्थगित ५ दिन पहिले
पृथ्वीनारायण शाहको योगदान र भुमिकाको स्मरण गर्दै श्रद्धा सुमन : कमल थापा पृथ्वीनारायण शाहको योगदान र भुमिकाको स्मरण गर्दै श्रद्धा सुमन : कमल थापा ६ दिन पहिले
संवैधानिक इजलासमा सपनाको प्रवेश, फेरि एमालेको छाँया संवैधानिक इजलासमा सपनाको प्रवेश, फेरि एमालेको छाँया ५ दिन पहिले
पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : डा. महत पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : डा. महत ७ दिन पहिले
भाइरल ज्वरोले गाउँपालिकाका सबै विद्यालय बन्द भाइरल ज्वरोले गाउँपालिकाका सबै विद्यालय बन्द ४ दिन पहिले
हामी कुनै हालतमा अहिले चुनावका पक्षमा छैनौँ : नेत्री कोइराला हामी कुनै हालतमा अहिले चुनावका पक्षमा छैनौँ : नेत्री कोइराला ५ दिन पहिले
अदालतले संसद् विघटन सदर गरे चुनाव : अध्यक्ष तिमिल्सिना अदालतले संसद् विघटन सदर गरे चुनाव : अध्यक्ष तिमिल्सिना २ दिन पहिले
कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै कालीगण्डकी प्रसारण करिडोरको खुर्कोट–दाना खण्डको अन्तिम परीक्षण हुँदै ३ दिन पहिले