बर्दियामा लडियासँग मोटरसाइकल ठोक्किदा एकको मृत्यु
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार २२:५०:१८
२४ पुष, काठमाडौं । बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बर्दिया प्रहरीले दएकाे जानकारी अनुसार दुर्घटनामा परी ठाकुरबाबा नगरपालिका वडा नं १ डुम्रेनीका त्रिभुवन आचार्यकाे मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गमा पर्ने भुरिगाउँ बजारदेखि करिब ३ किलोमिटर रानिपुर नजिकै पश्चिमतिर गइरहेको मोटरसाइकल लडियामा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा सोही ठाउँकै तिर्थ आचार्य भएको प्रहरीले जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन
चैत १५, २०८० बिहिबार
हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
चैत १५, २०८० बिहिबार
मुगुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते
चैत १४, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार