बुहारी बलात्कार आरोपमा ससुरा पक्राउ
नेपालबहस संवाददाता
पुस २४, २०७७ शुक्रबार २३:३३:५२
२४ पुष, स्याङ्जा । स्याङ्जामा बुहारी बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । चार वर्षदेखि बुहारीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा परेको किटानी जाहेरीका आधारमा आँधिखोलाका ६० वर्षीय व्यक्ति पक्राउ परेका हुन् । नातामा पीडक र पीडित ससुरा बुहारी पर्ने भएकाले पक्राउ पर्नेको नाम प्रहरीले खुलाएको छैनन ।
प्रहरीका अनुसार स्याङ्जाबाट पक्राउ परेका व्यक्तिविरुद्ध ५ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार