जहाज उडाउने पाइलटलाई फोटो खिच्न प्रतिबन्ध !
नेपालबहस संवाददाता
पुस २५, २०७७ शनिबार १४:५९:८
२५ पुष, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाजका पाइलटलाई फोटो भिडियो खिच्न प्रतिबन्ध लगाएको छ । हवाई उडानका दौरानमा पाइलट र क्याबिन क्रू सदस्यलाई फोटो, भिडियो खिच्न प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ ।
पछिल्लो समय पाइलट तथा क्याविन क्रू सदस्यले उडानका दौरान खिचेका भिडियो व्यक्तिगत युट्युब च्यानलमा राख्ने गरेका थिए । यसले उडान सुरक्षामा असर पुग्ने भन्दै प्राधिकरणले हवाई उडानका दौरान फोटो भिडियो खिच्न रोक लगाउने निर्णय गरेको हो ।
प्राधिकरणका अनुसार यस्तो रोक यात्रुको हकमा भने लागु हुने छैन । इनफ्लाइट पाइलट र उडान दलका सदस्य, प्राधिकरण तथा नेपाल सरकारले रोक लगाएको क्षेत्रमा बाहेक यात्रुले हवाई उडानमा फोटो तथा भिडियो खिच्न सक्नेछन् । तर, पाइलट तथा उडान दलका सदस्यले यस्तो गरेमा भने प्राधिकरणको निर्देशन उल्लंघन भएको मान्दै कारवाही गर्न सक्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार
प्रभु हेलिकप्टरका पाइलट पासाङ शेर्पा निलम्बित
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार