गृहपृष्ठ › तस्वीर आफै बोल्छ › पञ्चकोटमा आन्तरिक पर्यटकको चहलपहल नेपालबहस संवाददाता | १८:१४:१३ मा प्रकाशित २६ पुष, बागलुङ । बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा देखिएको आन्तरिक पर्यटकको चहलपहल । पञ्चकोट धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छ । तस्वीर: रामबहादुर थापा- रासस
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट