बिहिबार , माघ १५, २०७७

शेयरबजार ईण्ट्राडे हाईमा बन्द हुन सफल ! बुलिस प्रवृत्ति कायमै

शेयरबजार ईण्ट्राडे हाईमा बन्द हुन सफल ! बुलिस प्रवृत्ति कायमै

पुष २८, काठमाडाैं । आज नेप्से परिसूचक २८ दशमलव ३१ अंकले वृद्धि हुँदै २२६७ दशमलव ७३ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव २६ प्रतिशतले वृद्धि भएकोमा ४ अर्ब ९८ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम भने केही घटेको छ ।

दोश्रो बजार २२४३ को विन्दुमा खुलेकोमा २२६७ को उच्च विन्दुसम्म पुगेको थियो । नेप्सेको आज न्यून विन्दु २२३३ रहेको छ । आज बजार ईण्ट्राडे हाईमा बन्द भएको छ । आजको बजार उच्च विन्दु र बन्द विन्दु एउटै रहेको छ ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :


आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

 

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय