बिहिबार , माघ १५, २०७७

पछिल्लो २४ घण्टामा थप ४३० जनामा संक्रमण

पछिल्लो २४ घण्टामा थप ४३० जनामा संक्रमण

२८ पुष, काठमाडौं । नेपालमा  पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ३०० नमुना परीक्षण गर्दा १७७ महिला र २५३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

उनीहरुमध्ये २ लाख ५९ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् भने १९३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ४०८ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२८० जनाको होम आइसोलेसनमा छन् भने १५७ जनाको आईसीयू र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च स्थानीय तहमा कोरोना व्यवस्थापन शीर्षकमा अनियमित तरिकाले खर्च १८ घण्टा पहिले
माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र माघ १९ गतेकाे विरोध प्रदर्शनमा कांग्रेससँग समन्वय गर्न तरुण दलकाे परिपत्र १० घण्टा पहिले
कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टले लगाए खाेप कञ्चनपुरमा पहिलो मेडिकल सुपरिटेन्डेन्टले लगाए खाेप १२ घण्टा पहिले
चार वाणिज्य र दुई विकाससहित आधा दर्जन बैंकहरुकाे त्रैमासिक रिपोर्ट सार्वजनिक,  कुनको नाफा घट्यो कुनको बढ्यो ? चार वाणिज्य र दुई विकाससहित आधा दर्जन बैंकहरुकाे त्रैमासिक रिपोर्ट सार्वजनिक, कुनको नाफा घट्यो कुनको बढ्यो ? १५ घण्टा पहिले
बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या, घटनास्थलबाटै एक पक्राउ बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या, घटनास्थलबाटै एक पक्राउ १८ घण्टा पहिले
अवैध काठसहित सप्तरीका १२ जना प्रहरी नियन्त्रणमा अवैध काठसहित सप्तरीका १२ जना प्रहरी नियन्त्रणमा १६ घण्टा पहिले
लघुवित्तले पायो ४ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने अनुमति लघुवित्तले पायो ४ करोड रुपैयाँको आईपीओ निष्कासन गर्ने अनुमति ११ घण्टा पहिले
बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु बेनीबाट अस्थायी रुट परमिट जारी गर्न शुरु १७ घण्टा पहिले