
२८ पुष, एजेन्सी । सफलता विभिन्न आयामका हुन्छन् । तर, आर्थिक, सामाजिक तथा व्यक्तिगत हिसाबले औसत मानिसभन्दा माथि हुनु नै सफलता हो भन्नेमा दुईमत छैन । त्यस्तै क्षमता, सीप र ज्ञान हुँदैमा सबै मानिस सफल बन्न सक्दैनन् । आनिबानी, सोच र जीवनशैलीले मानिस सफल हुन्छ वा हुँदैन भन्ने कुरालाई निर्धारण गरेको हुन्छ ।
हामी असफल बनाउने यी १० कारण
-
अरुको कुरा नसुन्नु
-
अत्याधिक टिभी हेर्नु
-
ढिलो उठ्नु
-
जोखिम लिन डराउनु
-
कामलाई पछि धकेल्नु वा भोलि–भोलि भन्नु
-
असफल हुन्छु कि भनेर सोच्नु
-
गलत संगत हुनु
-
पेशाप्रति सम्मान र सर्मपण नहुनु
-
उमेरबारे चिन्ता गर्नु
-
सरल बाटो रोज्नु-एजेन्सीको सहयोगमा
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट