बिहिबार , माघ १५, २०७७

रसियाले नेपाललाई खोप उपलब्ध गराउन तयार

रसियाले नेपाललाई खोप उपलब्ध गराउन तयार

२९ पुष, एजेन्सी । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन ‘२ करोड ५० लाख’ डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ ।

केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ । केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् ।

काठमाडौंस्थित रसियाली राजदूतावास पनि नेपाललाई खोप उपलब्ध गराउन लागिपरेको छ । नेपाल सरकारले भारतबाट जी टु जी प्रक्रियामार्फत् खोप ल्याउने तयारीसमेत गरेको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण जुम्ला आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण १५ घण्टा पहिले
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न १६ घण्टा पहिले
इन्फ्रास्ट्रकचर बैंकको आईपीओ बाँडफाँड शुक्रबार, ५० कित्तासम्म माग गर्ने सबैले शेयर पाउने इन्फ्रास्ट्रकचर बैंकको आईपीओ बाँडफाँड शुक्रबार, ५० कित्तासम्म माग गर्ने सबैले शेयर पाउने १० घण्टा पहिले
कामना सेवा विकास बैंकले १ अर्बको ऋणपत्र माघ २२ गतेदेखि निष्कासन गर्ने, ब्याजदर कति ? कामना सेवा विकास बैंकले १ अर्बको ऋणपत्र माघ २२ गतेदेखि निष्कासन गर्ने, ब्याजदर कति ? १६ घण्टा पहिले
खोप अभियानले स्वास्थ्यकर्मी खुशी खोप अभियानले स्वास्थ्यकर्मी खुशी ११ घण्टा पहिले
एक करोडको लागतमा सोलार सिँचाइ सञ्चालनमा एक करोडको लागतमा सोलार सिँचाइ सञ्चालनमा १५ घण्टा पहिले
मुख्यमन्त्रीबाट कोरोना विरुद्धको खोप शुभारम्भ मुख्यमन्त्रीबाट कोरोना विरुद्धको खोप शुभारम्भ १३ घण्टा पहिले
विश्वका ८५ भन्दा धेरै गरिब मुलुकमा कोभिड–१९ खोप सर्वसुलभ नहुने विश्वका ८५ भन्दा धेरै गरिब मुलुकमा कोभिड–१९ खोप सर्वसुलभ नहुने १२ घण्टा पहिले