मंगलबार , माघ ६, २०७७

राजस्व कार्यालयमा घुस लिने र दिने दुवै जना नियन्त्रणमा

राजस्व कार्यालयमा घुस लिने र दिने दुवै जना नियन्त्रणमा

२९ पुष, काठमाडौं । राजस्व कार्यालयमा घुस लिने र दिने दुवै जनालाई आयोगले नियन्त्रणमा लिएको छ । आन्तरिक राजस्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा ४३ हजार घुस लिँदै गर्दा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई कार्यालयबाटै पक्राउ गरेको छ । टिमुर किचन रेस्टुरेन्ट ढुंगेधारा, वनस्थलीका सञ्चालक सन्तोष थापामगरसँग उनले घुस लिएको आयोगले जनाएको छ

। घुस दिने मगरलाई समेत पक्राउ गरिएको आयोगले जनाएको छ । कर रकम घटाउन दुई पक्षबीच कुराकानी भएको थाहा पाएपछि आयोगले निगरानी गरी दुवैलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राजविराजमा एचआइभी एड्सबाट किशोरीको मृत्यु राजविराजमा एचआइभी एड्सबाट किशोरीको मृत्यु २० घण्टा पहिले
टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण टीकापुर अस्पताललाई शव वाहन हस्तान्तरण १७ घण्टा पहिले
रुसी विपक्षी नेता नाभाल्नीलाई तत्काल रिहा गर्नु पर्ने माग रुसी विपक्षी नेता नाभाल्नीलाई तत्काल रिहा गर्नु पर्ने माग १३ घण्टा पहिले
चिसो मौसम अर्कोतिर भारी हिमपात, ज्यानको बाजी राखी निकुञ्जको सुरक्षा चिसो मौसम अर्कोतिर भारी हिमपात, ज्यानको बाजी राखी निकुञ्जको सुरक्षा १७ घण्टा पहिले
बलात्कार गरेको आरोपमा एक पुरुष नियन्त्रणमा बलात्कार गरेको आरोपमा एक पुरुष नियन्त्रणमा १९ घण्टा पहिले
होला कि ले बुलाकी:-सबैभन्दा कमजोर बाणिज्य बैंकको रुपमा सेञ्चुरी बैंक दर्ज होला कि ले बुलाकी:-सबैभन्दा कमजोर बाणिज्य बैंकको रुपमा सेञ्चुरी बैंक दर्ज ९ घण्टा पहिले
ओलीले नियम र विधि नमान्दा पार्टी विभाजित भयो : प्रचण्ड ओलीले नियम र विधि नमान्दा पार्टी विभाजित भयो : प्रचण्ड ९ घण्टा पहिले
सुनकोशी मरिन डाइभर्सन आयोजना प्रभावित रामेछापका माझी समुदायले बुझाए सिडियोलाई १३ बुँदे ज्ञापन पत्र सुनकोशी मरिन डाइभर्सन आयोजना प्रभावित रामेछापका माझी समुदायले बुझाए सिडियोलाई १३ बुँदे ज्ञापन पत्र १५ घण्टा पहिले