मंगलबार , माघ १३, २०७७

अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन

अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन

२९ पुष, काठमाडौं ।  विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामथ्र्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ समिति गठन गरेको  जनाइएको छ ।

पार्टी केन्द्रीय सदस्य केशव दाहालका संयोजकत्वमा गठित  समितिमा केन्द्रीय सदस्य रमेश पौड्याल, समीक्षा बाँस्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य रहेको पार्टी प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

समितिका संयोजक दाहालले समितिले आफ्नातर्फबाट लिने अग्रसरताका साथै  आफ्नो पार्टीसँग मिलेर अघि बढ्न चाहने दल, समूह, अभियान र व्यक्तिलाई समितिसँग सम्पर्क गर्न आग्रह गरे ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु फुटपाथमा सुतेका मजदुरलाई ट्रकले किच्दा १५ जनाको मृत्यु ७ दिन पहिले
वाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास वाइडेनको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास ५ दिन पहिले
५१ प्रतिशत लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो माघ २८ गते साधारण सभा ५१ प्रतिशत लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो माघ २८ गते साधारण सभा ७ दिन पहिले
उपत्यकामा १५४ जना नयाँ कोरोना संक्रमित थपिए उपत्यकामा १५४ जना नयाँ कोरोना संक्रमित थपिए १३ घण्टा पहिले
विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख भन्दा बढी विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ९७ लाख भन्दा बढी २१ घण्टा पहिले
सिसाजस्तै कडा बरफ जमेपछि आधा परिवारले गाउँ छाडे सिसाजस्तै कडा बरफ जमेपछि आधा परिवारले गाउँ छाडे ४ दिन पहिले
गैँडाको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई राहत गैँडाको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई राहत ४ दिन पहिले
दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता : मन्त्री ज्ञवाली दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता : मन्त्री ज्ञवाली २ दिन पहिले