एन्फाको प्रादेशिक समिति गठन प्रक्रिया अघि
नेपालबहस संवाददाता
माघ १, २०७७ शुक्रबार १:३१:१८
१ माघ, वाग्मती ।अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले आफ्नो समितिको संरचनालाई वाग्मती प्रदेशमा कार्यान्वयनका लागि प्रदेश तदर्थ समिति गठन प्रक्रिया अघि बढाइएको छ । प्रदेशका ११ जिल्लाबाट १३ जनाले अध्यक्षका लागि दाबी गरेका छन् ।
काठमाडौं, चितवन, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेबाट एक एक जनाले अध्यक्षका लागि दाबी गरेका छन् । यस्तै दोलखा र मकवानपुरबाट दुई-दुई जना, सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरबाट एक-एक जनाले दाबेदारी प्रस्तुति गरेका छन् । अखिल नेपाल फुटबल सङ्घ वाग्गती प्रदेश समितिको अध्यक्षको चयन केन्द्रीय समितिले गर्ने बताइएको छ ।
जिल्ला फुटबल सङ्घ मकवानपुरका अध्यक्षसमेत रहेका टीका लामासहित मकवानपुरका दुई जनाले अध्यक्षका लागि दाबी गरेका छन् । नेपाल सङ्घीय व्यवस्थामा गएको साढे तीन वर्षपछि अखिल नेपाल फुटबल सङ्घ एन्फाको वाग्मती प्रदेशमा पनि प्रादेशिक समिति गठनका लागि प्रक्रिया अघि बढाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार