निःशुल्क गर्भ जाँच गर्न ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम
नेपालबहस संवाददाता
माघ १, २०७७ शुक्रबार १:४९:११
१ माघ, खोटाङ । गर्भवतीको निःशुल्क गर्भ जाँच गर्नका लागि साकेला गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको छ । स्थानीय स्वास्थ्य संस्थामै गर्भजाँचको सुविधा बिस्तार गर्नका लागि गाउँपालिका र वनहर्ट वल्डवाइडको सहकार्यमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको हो ।
वडा नं ३ खिदीमा स्वास्थ्यचौकीमा बुधबार स्थानीय गर्भवती महिलाको गर्भजाँच गर्दै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । खिदीमामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम उद्घाटन गरे।
सुरक्षित मातृत्वका लागि वनहर्ट वल्डवाइडले गर्भजाँच गर्ने उपकरण प्रदान गरेपछि तालिम प्राप्त एक अनमीको व्यवस्था गरेर ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
केही समयपछि वडा नं १ बाँझेच्यानडाँडास्थित स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ केन्द्र डाँडागाउँ, वडा नं २ रतन्छा स्वास्थ्यचौकी, वडा नं ४ मात्तिमस्थित आधारभूत स्वास्थ्य केन्द्र र वडा नं ५ मात्तिमबिर्तास्थित स्वास्थ्यचौकीमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम शुरु गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
तनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार