
२ माघ, काठमाडौं । आइ.सि.एफ.सि फाइनान्स कम्पनीमा दुई जना सञ्चालक चयन भएका छन् । संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक पदमा सुशीलकुमार अर्याल र विरेन्द्रकुमार साहलाई आगामी चार वर्षको लागि चयन गरेको हो ।
पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले दुई जना सञ्चालकलाई चयन गरेको कम्पनीले जानकारी गराएको हो ।
प्रतिक्रिया