नेकपाका नेपालसहितका नेताहरु दाङमा
नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार ३:५८:१
२ माघ, दाङ । नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरु दाङ पुगेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक अस्थिरता तथा पार्टी विभाजन सम्मको पछिल्लो राजनीतिक घटनाक्रमलाई आम कार्यकर्ताका बीच पुर्याउनका लागि नेकपा दाङद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, पूर्व सभामुख नेता कृष्णबहादुर महरा र नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञावली लगायतका नेता दाङ पुगेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाङले दाङको तुलसीपुर स्थित तुलसीपुर उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न दाङ आएका पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपाल सँग भोलि शनिबार बिहान ८ बजे दाङ घोराहीको होटेल मालाइनमा पत्रकार सम्मेलन गरिने प्रेस संगठन दाङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
मनाङ आउने पर्यटकको रोजाइमा 'होमस्टे'
बैशाख ८, २०८१ शनिबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार