महिला फुटबल टिमका मुख्य प्रशिक्षक फिल नेभिल
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १७:४३:२१
६ माघ, एजेन्सी । इंग्ल्यान्ड महिला फुटबल टिमका मुख्य प्रशिक्षक फिल नेभिल अमेरिकी मेजर लिग सकर ‘एमएलएस’ क्लब इन्टर मियामीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब मियामीले नेभिललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । ४३ वर्षीय नेभिल इंग्ल्यान्डको टिम छाडेर मियामीको मुख्य प्रशिक्षक बनेका हुन् ।
उनि सन् २०१८ मा इंग्ल्यान्डको महिला टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । नेभिल अमेरिका लागेपछि इंग्ल्यान्डले सरिना विगम्यानलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।
यस अघि मियामीको मुख्य प्रशिक्षकमा डिएगो अलन्सो रहेका थिए । तर, डिएगोले क्लबसँगको सहमतिमा क्लब छाडिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार