मंगलबार , फागुण १८, २०७७

लघुवित्तमा रोजगारीको अवसर, आजै दिनुहोस् आवेदन

लघुवित्तमा रोजगारीको अवसर, आजै दिनुहोस् आवेदन

७ माघ, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि कर्मचारी मागेको छ । लघुवित्तले विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले ३ जना विभागीय प्रमुख, केहि विभागीय सहायक, केहि प्रदेश प्रमुख, केहि अनुगमन अधिकृत, केहि ब्यबस्थापन प्रशिक्षार्थि माग गरेको हो ।इच्छुक तथा योग्य आवेदनलाई कम्पनीले सूचना प्रकाशन भएको मितिले १५ दिन आग्रह गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

mahuli vacancy

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय