आइतबार , फागुण १६, २०७७

३० वर्षीया महिला दुई दिनदेखि बेपत्ता

३० वर्षीया महिला दुई दिनदेखि बेपत्ता

७ माघ, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार दिउँसो बारीमा घाँस काट्न जाने भन्दै साइकलमा हिँडेकी पाण्डेय राति अबेरसम्म घर नफर्किएपछि उनको खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले परिवारबाट महिला हराएको खबर पाउनासाथ प्रहरी टोली खोजीमा जुटिरहेको बताए। “खोज्दै जाँदा महिलाको साइकल भीमदत्त नगरपालिका–९ मा भेटिएको छ ।” उनले भने,“महिलाको खोजी भइरहेको छ महिलाको मोबाइल फोन स्वीचअफ रहेको प्रहरीले जनाएको छ । बेपत्ता पाण्डेयका श्रीमान् नेपाली सेनामा हुनुहुन्छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

एकै दिन एक हजार कुखुरा मरेपछि किसान चिन्तित एकै दिन एक हजार कुखुरा मरेपछि किसान चिन्तित ३ दिन पहिले
सोमबार नागरिक लगानी कोषको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मौका सोमबार नागरिक लगानी कोषको हकप्रद शेयरमा आवेदन दिने अन्तिम मौका ४ हप्ता पहिले
कांग्रेसद्धारा म्यानमार घटनाप्रति विरोध प्रकट कांग्रेसद्धारा म्यानमार घटनाप्रति विरोध प्रकट ४ हप्ता पहिले
फिलिपिन्सको पर्यटन क्षेत्रमा महामारीको व्यापक असर, ८ अर्ब डलर राजश्व गुम्यो फिलिपिन्सको पर्यटन क्षेत्रमा महामारीको व्यापक असर, ८ अर्ब डलर राजश्व गुम्यो ४ हप्ता पहिले
डीआईजी दाहालका घुमुवा डीएसपी प्रेम भण्डारीमार्फत पूर्वमा सेटिङ डीआईजी दाहालका घुमुवा डीएसपी प्रेम भण्डारीमार्फत पूर्वमा सेटिङ १ हप्ता पहिले
ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड आज , कतिले पाउलान १० कित्ता ? ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड आज , कतिले पाउलान १० कित्ता ? १ हप्ता पहिले
गुणस्तरहीन सामान उत्पादन आरोपमा उद्योगमाथि मुद्दा दायर गुणस्तरहीन सामान उत्पादन आरोपमा उद्योगमाथि मुद्दा दायर २ हप्ता पहिले
विश्व कीर्तिमानी राखेका मानन्धरलाई कीर्तिमानी प्रमाणपत्र विश्व कीर्तिमानी राखेका मानन्धरलाई कीर्तिमानी प्रमाणपत्र ४ हप्ता पहिले