शेयरबजार ऐतिहासिक उचाईमा
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १८:५७:२०
७ माघ, एजेज्सी । बुधबार एशियाली शेयरबजार रेकर्ड स्तरमा पुगेको छ । अमेरिकी ट्रेजरी सेक्रेटरीका रुपमा मनोनित जेनेट एलेनले कोभिड–१९ ले खस्किएको विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धनराशीको आर्थिक सहायताको वकालत गरेसँगै एशियाली शेयरबजारले रेकर्ड उचाई हासिल गरेको हो ।
यस दिन जापान बाहिरको एशिया–प्यासिफिक शेयर सूचक ०.९५ प्रतिशतले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
यसैगरी, हङकङको हाङसेङ सूचक आफ्नो २०१९ को उच्चस्तरमा पुग्नका लागि १ प्रतिशतले बढेको छ, जबकि अस्ट्रेलियाको शेयरले अल टाइम हाई रेकर्डसम्म पुग्नका लागि ०.६ प्रतिशत जोडेको छ ।
यद्यपि, प्रफिट बुक गर्नतर्फ लाग्दा जापानको निक्केई सूचक भने यसदिन ०.४५ प्रतिशतले घटेको छ । अमेरिकी नास्डाक फ्यूचर्स ०.४ प्रतिशतले बढेको छ भने नेटफ्लिक्सको शेयरमा १२.६ प्रतिशतको बढोत्तरी देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार