तत्काल १० लाख डोज कोरोना खोप दिन भारत सरकार तयारः मन्त्री त्रिपाठी
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार २०:२५:४८
७ माघ, काठमाडाैं । भारतले नेपाललाई १० लाख डोज कोरोना भ्याक्सिन तत्कालै उपलव्ध गराउने भएको छ । स्वास्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।
स्वास्थ तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भने – भारतले दिने भनेको १० लाख डोज भोलि नै काठमाडौं आउनेछ । उक्त खोप अनुदान स्वरुप आउन लागेको हो ।
साथै, चरणवद्ध रुपमा डेढ करोड डोज नेपाललाई दिन भारत तयार रहेको जानकारीसमेत मन्त्री त्रिपाठीले दिएकाछन् । पत्रकार सम्मेलनमा नेपालका लागि भारतीय राजदूत बिनयमोहन क्वात्रासमेत सहभागी थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार