सोमबार , फागुण २४, २०७७

मेगा बैंकले इन्जिनियरलाई २५ लाखसम्मको विशेष सुविधा दिने

मेगा बैंकले इन्जिनियरलाई २५ लाखसम्मको विशेष सुविधा दिने

७ माघ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले इन्जिनियरहरुलाई २५ लाखसम्मको विशेष सुविधा दिने सम्झौता गरेको छ । बैंकले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएका हो ।

मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

समझदारी अनुसार, इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इन्भेष्टमेन्ट बैंक ३५ औं वर्षमा, ८७ शाखामार्फत सेवा प्रदान इन्भेष्टमेन्ट बैंक ३५ औं वर्षमा, ८७ शाखामार्फत सेवा प्रदान १ हप्ता पहिले
प्रदेश १ को तेस्रो वार्षिकोत्सव, समृद्धि र समुन्नतिको लक्ष्य हासिल प्रदेश १ को तेस्रो वार्षिकोत्सव, समृद्धि र समुन्नतिको लक्ष्य हासिल ३ हप्ता पहिले
भारतलाई चाँडै नै कोभिड मुक्त बनाउने मोदीको दाबी भारतलाई चाँडै नै कोभिड मुक्त बनाउने मोदीको दाबी ७ दिन पहिले
तीन वर्षमा लुम्बिनी प्रदेशको विकास निर्माणमा अनुकूल आधार तयार भएको छः मुख्यमन्त्री पोखरेल तीन वर्षमा लुम्बिनी प्रदेशको विकास निर्माणमा अनुकूल आधार तयार भएको छः मुख्यमन्त्री पोखरेल ३ हप्ता पहिले
कर्णाली करिडोर जोड्ने पक्की पुल बन्दै कर्णाली करिडोर जोड्ने पक्की पुल बन्दै ४ हप्ता पहिले
ऋषि धमलासँगकाे अन्तर्वार्तामा प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ-संस्थाद्धारा विरोध ऋषि धमलासँगकाे अन्तर्वार्तामा प्रचण्डले बोलेको अभिव्यक्ति विवादमा, ६ पार्टी तथा संघ-संस्थाद्धारा विरोध १ हप्ता पहिले
आयोजना मर्मत नहुँदा विद्युत प्रयोग विहीन आयोजना मर्मत नहुँदा विद्युत प्रयोग विहीन ३ हप्ता पहिले
“को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली “को मान्छे कति बेला मर्छ, थाहा छैन, तर जबसम्म बाँचिन्छ राम्रो काम गर्नुपर्छ ”: प्रधानमन्त्री ओली २ हप्ता पहिले