भारततर्फ तस्करी भइरहेको डिजेल बरामद
नेपालबहस संवाददाता
माघ ७, २०७७ बिहिबार २:३८:१०
७ माघ, विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले आज बिलविनाको एक हजार १०० लिटर डिजेल बरामद गरेको छ । विगत केही दिनदेखि नेपालबाट डिजेल भारततर्फ तस्करी भइरहेको पाइएकाले प्रहरी यसतर्फ निगरानी बढाउन थालेको थियो ।
विराटनगर महानगरपालिका वडा नं ११ स्थित केशलिया सडक खण्डमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । प्रहरीले डिजेल बोकेको सिटी रिक्सा एक थान, मोटरसाइकल चार थानसहित नरेश सहनी र सुनसरी साहेबगञ्जका सुरज साहलाई पक्राउ गरेको छ ।
यसैगरी भारतबाट नेपालतर्फ अवैधरुपमा भन्सार छली चार वटा साइकलमा ल्याइरहेको ७२ वटा ब्रोइलर कुखुरासहित चार जनालाई प्रहरीले आजै पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार