
७ माघ, एजेन्सी । अमेरिकाको सर्वोच्चको अदालतमा बमको त्रास भएको समाचार बाहिरिएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज राष्ट्रपति पदको सपथ लिँदैछन् ।
हिंसाको आशंकाबीच यतिबेला वासिङ्टन डिसीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यहीबीच त्यहाँको सर्वोच्च अदालतमा बम फेला परेको खबर छ । बमको खबर प्राप्त भएपछि अदालतलाई खाली गरिएको सीएनएनले जनाएको छ ।
प्रतिक्रिया