आइतबार , फागुण २३, २०७७

संसद विघटनको विरोधमा कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै

संसद विघटनको विरोधमा कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै

८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज वडास्तरमा प्रदर्शन गर्दै छ । देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा आज विरोध प्रदर्शन आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुष १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका सबै कार्यकर्ता र लोकतन्त्रवादीहरुलाई अपील गरेका छन् ।

नेपाली कांग्रेसले संसद विघटनलाई संविधानमा भएको ब्यवस्था प्रतिकुल र जनभावना विपरीतको कार्य भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान जलवायु परिवर्तनको विरुद्धमा लड्न मोदीको आह्वान १२ घण्टा पहिले
वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज राममन्दिर अघि सफाइ वाग्मती सफाइ महाअभियानको ४०८औँ हप्तामा आज राममन्दिर अघि सफाइ ११ घण्टा पहिले
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, संस्थाको चुक्ता पुँजी ३ अर्ब ७ करोड ! २१ घण्टा पहिले
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड ११ घण्टा पहिले
महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्रमा ११ समिति सक्रिय महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्रमा ११ समिति सक्रिय २१ घण्टा पहिले
मंगल ग्रहको सतहमा अनुसन्धान सुरु मंगल ग्रहको सतहमा अनुसन्धान सुरु १२ घण्टा पहिले
किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार ! किरणको चट्ट कपाल कोरेर सार्वजनिक, कम्मेन्ट गरे आकर्षक पुरस्कार ! २१ घण्टा पहिले
भारतमा एकैदिनमा थप १८ हजार नयाँ संक्रमित, १०८ को मृत्यु भारतमा एकैदिनमा थप १८ हजार नयाँ संक्रमित, १०८ को मृत्यु १३ घण्टा पहिले