
८ माघ, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले विभिन्न पदको लागि कर्मचारी माग गरेको हो । संस्थाले बरिष्ठ अधिकृत एक जना, अधिकृत तीन जना, सहायक अधिकृत १ जना, सहायक अधिकृत १ जना, बरिष्ठ सहायक १५ जना र अन्य जुनियर फिल्ड सहायक पदको लागि कर्मचारी मागेको छ । इच्छुक आवेदकले माघ २३ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया