चलचित्र ‘द रेड जोन’ निमार्ण गरिने
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २०:९:३२
८ माघ, काठमाडौं । नेपाली कथानक चलचित्र ‘द रेड जोन’ निर्माण हुने भएको छ । हिजो काठमाडौंमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको नाम घोषणा गरिएको हो ।
घोषण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका सस्थापक महाविर पुन र चलचित्रका निर्माता खगेन्द्र सुवेदी , के एस काफले लगायतको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै चलचित्रका प्रस्तुतकर्ता रमेश बन गोसाईले चलचित्रले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायि सन्देश लिएर आउने र सिने जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागि सो चलचित्रले विशेष महत्व राख्नेमा आफनो टिम विस्वस्त भएको बताए ।
चलचित्रमा किशोर खतिवडा , दिपक थापा , कमला नेपाली , हेमराज धर्ति , सिर्जना कार्की , नेत्र विष्ट , सुमन गौतम , खगेन्द्र सुवेदी , धर्मराज भण्डारी , बर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने भएको छ । चलिचत्रबाट उठेको पैसाबाट आविस्कार केन्द्रलाई १० प्रतिशतले नाफा विभाजन गरिने भएको छ ।
रामजी लामिछाने , राजन मर्हजन र नवराज सुवेदीको नृत्य निर्देशन , देव महर्जनको द्धन्द्ध , सुजन विश्वकर्माको छायाँकन ,रहने भएको छ । चलचित्रमा सुजन गौत्तमको कथा , यज्ञजंग विश्वकर्मा ‘आयुष’ को पटकथा तथा निर्देशक , नेत्र विष्टको प्रेडक्सन , शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीतमा चलचित्रको गीत निमार्ण हुने भएको छ ।
चलचित्र फोलरमा माघ २१ गतेबाट जाने चलचित्रको निमार्ण पक्षले बताएको छ । चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गर्ने समेत सो अवसरमा जानकारी गराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार