बिहिबार , फागुण १३, २०७७

शताब्दी पुरुष जोशी बिरामी, खाना खान र सुत्न असहज

शताब्दी पुरुष जोशी बिरामी, खाना खान र सुत्न असहज

८ माघ, काठमाडौं । चिसोका कारण शताब्दी पुरुष तथा संस्कृतिविद सत्यमोहन जोशी बिरामी भएका छन् । चिसो र पुरानो रोग हर्नियाका कारण जोशीलाई खाना खान र सुत्न असहज भएको परिवारजनले बताएका छन् ।

१०१ वर्षीय जोशीलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि आज बिहान किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीले जोशीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

किष्ट मेडिकल कलेजले शताब्दी पुरूष र उनकी धर्मपत्नी राधादेवी जोशीको आजीवन स्वास्थ्य उपचार निःशुल्क गरिरहेको छ । मेडिकल कलेजले जोशीको घरमा नै पनि घरिघरि स्वास्थ्य टोली पठाइरहने गरेको छ ।

आजै बिहान ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र साहित्यकार नरेन्द्रराज प्रसाईं दम्पतिले जोशी निवास भ्रमण गरेका थिए । प्रसाईंका अनुसार आगन्तुक आएपछि सत्यमोहनले जोशिलो भएर केहीबेर कुरा गरेका थिए ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? नागरिक लगानी कोषले साढे ३ लाख कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्दै, कसले आवेदन दिन पाउने ? १६ घण्टा पहिले
पूर्वजको वीरगाथा अनुसरण गर्नुपर्छ : प्रधानमन्त्री ओली पूर्वजको वीरगाथा अनुसरण गर्नुपर्छ : प्रधानमन्त्री ओली ३ दिन पहिले
सर्वोच्चमा अबेरसम्म न्यायाधीशहरु छलफलमा, सुरक्षा व्यवस्था कडा सर्वोच्चमा अबेरसम्म न्यायाधीशहरु छलफलमा, सुरक्षा व्यवस्था कडा १ दिन पहिले
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा के.सी नियुक्त एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा के.सी नियुक्त ७ दिन पहिले
गएको माघमा बरामद सुन र रकम कहिले सार्वजनिक गर्ने गएको माघमा बरामद सुन र रकम कहिले सार्वजनिक गर्ने ५ दिन पहिले
आज बुटवलमा विप्लवसहितको चार पार्टी मोर्चाको जनसभा आज बुटवलमा विप्लवसहितको चार पार्टी मोर्चाको जनसभा ७ दिन पहिले
वडा कार्यालय तोडफोड गर्नेलाई स्याङ्जा प्रहरीले किन कारवाही गरेन् ? वडा कार्यालय तोडफोड गर्नेलाई स्याङ्जा प्रहरीले किन कारवाही गरेन् ? ३ दिन पहिले
प्रतिनिधिसभा पुनःस्थापनासँगै सेना सूक्ष्म आँकलनमा प्रतिनिधिसभा पुनःस्थापनासँगै सेना सूक्ष्म आँकलनमा १ दिन पहिले