
८ माघ, काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ ।
कम्पनीले ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता आईपीओ निष्कासनको अनुमति पाएको हो ।
कम्पनीले निष्कासन गर्ने शेयरकोनिष्कासन तथा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल मार्केट लिमिटेडले रहेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासनको लागि माघ २ गते अनुमति दिएको हो ।
प्रतिक्रिया