इजलाशले माग्यो राजपत्रको सूचना
नेपालबहस संवाददाता
माघ ८, २०७७ बिहिबार २२:५:२०
८ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुष ५ गते प्रतिनिधिसभा विघटन गरेको जानकारी नेपाल सरकारले अझै नेपाल राजपत्रमा प्रकाशित नगरेको भन्दै आजको सुनुवाईमा कानून व्यवसायीहरुले प्रश्न उठाएपछि इजलाशले यसबारेको सूचना माग गरेको छ ।
अधिवक्ताद्वय ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले आजको सुनुवाईका क्रममा यस्तो प्रश्न उठाएपछि संवैधानिक इजलाशले जानकारी माग गरेको हो ।
महान्यायधिवक्ता कार्यालयका नायव महान्यायधिवक्ता पदम पाण्डेसँग प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणाले यसबारे जानकारी मागेका थिए । राजपत्रमा प्रकाशित नभएको कदम संवैधानिक हुनै नसक्ने तर्क निवेदक पक्षको रहेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार