शनिबार , फागुण १५, २०७७

नेपाललाई काेराेना खाेप दिए लगत्तै भारतको महाराष्ट्रमा लाग्याे आगाे !

नेपाललाई काेराेना खाेप दिए लगत्तै भारतको महाराष्ट्रमा लाग्याे आगाे !
सेरम इन्स्टिच्युड अफ इन्डियाको भवनमा लागेको आगलागी तस्विर : अमर उज्याला

८ माघ, नयाँदिल्ली । कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ । लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी भएको हो ।

आगलागीबाट आगलागीबाट ५ जनाको ज्यान गएको बीबीसी हीन्दीले जनाएको छ । आगो नियन्त्रणका लागि १५ ओटा दमकल परिचालन गरिएको छ । कम्पनीको उत्पादन गृहको चौथो र पाँचौ तलामा आगलागी भएको समाचारमा जनाइएको छ

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आगलागीका कारण उत्पादित खोप भने जल्न नपाएको समाचारमा उल्लेख छ । समाचार एजेन्सीका अनुसार खोप उत्पादन गर्ने ठाउँ पनि सुरक्षित नै रहेको छ ।

यसैबीच, भारतले नेपाललाई अनुदानको १० लाख डोज कोभिड–१९ भ्याक्सिन दिएको छ । भारतले नेपाललाई दिएको भ्याक्सिन आजै मात्र नेपाल आइपुगेको हो । भारतले नेपालसहित छिमेकी अन्य देशहरुलाई पनि भ्याक्सिन उपलब्ध गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय