बिहिबार , फागुण १३, २०७७

जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु

जिलेटिन लोड गरिएको ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु

९ माघ, एजेन्सी । भारतको कर्नाटक राज्यमा जिलेटिन लोड गरिएको एक ट्रक विष्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । मजदुरहरुसमेत सवार सो ट्रक कर्नाटकको शिवमोगा जिल्लामा गएराति सवा १० बजेतिर विष्फोट भएको हो ।

विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको हाे । सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्थानीयले विष्फोटको समयमा भूकम्प गएजस्तो महसुस भएको बताएका छन् । धेरैजसो घरका झ्याल र ढोकाका सिसा फुटेका छन् । विष्फोटको आवाज छिमेकी जिल्लाहरुमा समेत सुनिएको थियो ।

विष्फोट भएको शिवमोगा जिल्ला मुख्यमन्त्री बीएस येदियुरप्पाको गृह जिल्ला हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज नेपालमा थप ८० जनामा कोरोना संक्रमण आज नेपालमा थप ८० जनामा कोरोना संक्रमण ४ दिन पहिले
नागरिक घोषणापत्र जारी [ पूर्णपाठसहित ] नागरिक घोषणापत्र जारी [ पूर्णपाठसहित ] ६ दिन पहिले
दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै ६ दिन पहिले
आफ्नै देशको एकमुट्ठी माटो हातमा लिनुस् र निर्णय गर्नुहोस्: डा. कोइराला आफ्नै देशको एकमुट्ठी माटो हातमा लिनुस् र निर्णय गर्नुहोस्: डा. कोइराला ४ दिन पहिले
चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै [ फोटो फिचर ] चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै [ फोटो फिचर ] ६ दिन पहिले
भारतमा बीच सडकमा कुटपिट गरी वकिल दम्पतीकाे हत्या ! भारतमा बीच सडकमा कुटपिट गरी वकिल दम्पतीकाे हत्या ! ७ दिन पहिले
प्रधानमन्त्री कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड खर्च प्रधानमन्त्री कार्यालय सजावट र आवश्यक उपकरण जडानमा ४८ करोड खर्च २ दिन पहिले
धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता मात्र ४ लाख धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या साढे पाँच लाख नाघ्यो, अनलाईन प्रयोगकर्ता मात्र ४ लाख ३ दिन पहिले
श्रीलङ्कामा खोप कार्यक्रम कुनै बाधाबिना सञ्चालन गरिने : राष्ट्रपति राजापक्ष श्रीलङ्कामा खोप कार्यक्रम कुनै बाधाबिना सञ्चालन गरिने : राष्ट्रपति राजापक्ष ३ हप्ता पहिले
आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली आगामी निर्वाचनमा प्रचण्ड–माधव समूहको १० सिट पनि आउदैन : प्रधानमन्त्री ओली ४ हप्ता पहिले
हिन्दु विश्वविद्यालय खोल्दै पशुपति क्षेत्र विकास कोष हिन्दु विश्वविद्यालय खोल्दै पशुपति क्षेत्र विकास कोष ३ हप्ता पहिले
कर्णाली प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा ल्होसार पर्वको शुभकामना कर्णाली प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा ल्होसार पर्वको शुभकामना २ हप्ता पहिले
दोश्रो नाट्यश्वर म्युजिक : राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड दोश्रो नाट्यश्वर म्युजिक : राजु सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड २ हप्ता पहिले
अनेरास्ववियूको विरोध कार्यक्रम अनेरास्ववियूको विरोध कार्यक्रम ४ हप्ता पहिले
जुवातास खेलिरहेको अवस्थामा १८ जुवाडे नियन्त्रणमा जुवातास खेलिरहेको अवस्थामा १८ जुवाडे नियन्त्रणमा २२ घण्टा पहिले
शनिबार कांग्रेसको महिला संघले विरोध प्रदर्शन गर्ने शनिबार कांग्रेसको महिला संघले विरोध प्रदर्शन गर्ने ६ दिन पहिले