लघुवित्तको संस्थापक २४ हजार कित्ता शेयर बिक्रीमा
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार १७:१:३३
११ माघ, काठमाडौं । डिप्रोक्स लघुवित्तले २४ हजार १८० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २४ हजार १८० कित्ता शेयर बिक्री गर्न लागेको हो ।
शेयर खरिद गर्न इच्छुक व्यक्ति, संगठित, संघ संस्थाले फागुन १६ गते आइतबारसम्म आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ । यसअघि विद्यमान संस्थापक शेयरधनीले आवेदन गर्न पाउने गरी बिक्रीमा ल्याएकोमा संस्थापकहरुबाट खरीद भएपछि लघुवित्तले सर्वसाधारण लगानीकर्ता तथा संघ संस्थालाई शेयर बिक्री गर्न लागेको हो ।
आवेदकले शेयरको मूल्य खुलाई लघुवित्तको कर्पोरेट कार्यालय सितापाइला काठमाण्डौंमा आवेदन बुझाउनु पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन कहिले ?
चैत १४, २०८० बुधबार
आरम्भ चौतारी लघुवित्तको कहिले बस्दैछ साधारणसभा ?
चैत १४, २०८० बुधबार
सपोर्ट लघुवित्तले बोनस शेयर दिने, पुनः दोस्रोपटक साधारणसभा आह्वान
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार