शेयरबजार अझै बढ्ने संकेत, कारोबार रकम ९ अर्ब माथि
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २३:०:३४
११ माघ, काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५० दशमलव २० अंगले वृद्धि हुँदै दुई हजार चार सय २४ दशमलव ८४ बिन्दूमा पुगेको छ । विगतका महिनादेखि नै निरन्तर उकारो लाग्दै आएको बजारमा आज भने उत्साहजनक कारोबार भएको छ । आजकाे वृद्धिले बजार अझै बढ्ने संकेत गरेकाे छ ।
बजारमा कुल ९ अर्व ३७ करोड ६० लाख मुल्य बराबरको १ करोड ९३ ७९ हजार कित्ता शेयर किनबेच भएको छ । आज तीन वटै सुचकहरुमा सकारात्मक वृद्धि देखिएता पनि १२ उपसुचक मध्ये ११ उपसुचक बढेको छ । व्यापार उपसमुह २.४७ प्रतिशतले ओह्रालो लागेको छ ।
नेपाल लाइफको मात्रै ६६ करोड रुपैयाँको कारोबार हुँदा पुनर्बीमा कम्पनीको ३४ करोड, नेपाल टेलिकमको ३१ करोड, नेशनल लाइफको २४ करोड, प्राइम कमर्सियल बैंकको २२ करोड रुपैयाँको किनबेच भएको छ ।
सिभिल बैंकको १३ लाख कित्ता शेयरको माग हुँदा मेगा बैंकको साढे ९ लाख कित्ता, प्रभु लाइफ र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ८/८ लाख कित्ता सेयर माग भएको थियो । सर्वाधिक किनबेच भने एचआइडिसिएल, कुमारी बैंक, प्रभु बैंक, सिभिल बैंक अरुण काबेली पावर र प्राइम कमर्सियल बैंकको करिब ५/५ लाख कित्ता सेयर किनबेच भएको छ ।
आज १५ कम्पनीको सकारात्मक सर्किट लागेको थियो भने ७ वटा कम्पनीको मूल्य स्थिर रहँदा ४६ वटा कम्पनीको मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २२१ अंकले बढ्दा जीवन बीमा समुह १६५ अंक, लघुवित्त समुह १०२ र अन्य समुह १०४ अंकले बढेका छन् । व्यापार समुहको सूचक ७३ अंकले घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार