१८ एसएसपीहरूको सरुवा तथा पदस्थापन (सूचीसहित)
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार २०:१२:३४
१२ माघ, काठमाडौं । हालै बढुवा भई हिजो मात्र दज्यार्नी चिन्ह लगाएका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीहरुको पदस्थापन तथा अन्य ७ जनाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २९ पुसमा बढुवा भएका ११ एसएसपीहरू र अन्य ७ जनाको सरुवा तथा पदस्थापन गरेको हो ।
नेपाल सरकार गृहमन्त्रीस्तरको यही ९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ मा पदोन्नति भएका प्रहरी वरिष्ठ अधिकृतलाई दज्र्यानी चिह्न प्रदान गरे लगत्तै सरुवा गरिएको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज एक समारोहबीच उनीहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गरेका थिए ।
सरुवा हुनेहरुमा दुर्गा सिंह मानव बेचबिखन अनुसन्धान व्युरो , रविन्द्र केसी अपराध अनुसन्धान बिद्यालय, प्रदीपकुमार श्रेष्ठ अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखा, चक्रबहादुर सिंह महानगरीय प्रहरी कार्यालय रानीपोखरी लगायत छन् ।
हेर्नुहोस् सुची:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार