लघुवित्तको संस्थापक साढे ४२ हजार कित्ता शेयर बिक्रीमा (विवरणसहित)
नेपालबहस संवाददाता
माघ १२, २०७७ सोमबार २०:३५:४८
१२ माघ, काठमाडौं । समीट लघुवित्तले ४२ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
लघुवित्तले संस्थापक शेयरधनी रुप माया गुरुङ्गको नाममा रहेको १० हजार कित्ता, तारा देवी गुरुङ्गको १० हजार कित्ता, बाबुराज श्रेष्ठको ७ हजार ५ सय कित्ता, इन्दिरा कटुवालको नाममा रहेको ६ हजार कित्ता र तोशल कुमार दाहालको नाममा रहेको ९ हजार कित्ता संस्थापक समुहको शेयर बिक्री गर्ने भएको हो ।
लघुवित्तका अनुसार शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले फागुन १६ गते आइतबार सम्म संस्थाको केन्द्रीय कार्यालय गोरखामा आवेदन दिन भनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार