फेरी अर्काे हाइड्रोपावर कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै पुग्यो बोर्ड ?
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २०:५३:१९
१३ माघ, काठमाडौं । आईपीओ निष्कासनको लहर चलिरहेको बेला फेरी हाइड्रोपावर कम्पनीले कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विहीबार आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड आवेदन दिएको हो ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारण लागि कुल १२ करोड रुपैयाँ बरारबारको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्नका लागि धितोपत्र बोर्डसँग अनुमति माग गर्दै निवेदन दिएको हो ।
कम्पनीको आईपीओ निष्कमशन तथा बिक्रि प्रबन्धकको काम सिभिल क्यापिटलले गर्नेछ । कम्पनीको शेयरलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘ इक्रा एनपि आईपअीो ग्रेड ४’ प्रदान गरेको छ । बोर्डबाट अनुमति प्राप्त भएपछि मात्र कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार