ओलीको बर्बरताविरुद्ध सडक आन्दोलन चर्काउँः पौडेल
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २०:५२:५०
१३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिले निर्लज्जताको सीमा नाघेको भन्दै सरकारले नागरिकमाथि गर्ने व्यवहार प्रतिगामी र तानाशाही रहेको टिप्पणी गरेका छन् ।
आज सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले लेखेका छन्– हरेक प्रतिगामी र तानाशाह शासकले अन्तिम समयमा यसैगरी बर्बराउने गर्छन्,जसरी अहिले ओली गर्दैछन् ।
ओलीले विरोधीहरुप्रति गरेको विष वमनले उनमा प्रजातान्त्रिक संस्कार नै नरहेको प्रष्ट भएको उनले टिप्पणी गरेका छन् । आफ्ना विरोधीलाई अपमानित गरेर ओलीले असली रुप देखाएका छन् भन्दै प्रतिगामी तानाशाह यस्तै बर्बरताका साथ अन्तिमतिर आउँछन् – पौडेलले लेखेका छन् ।
हिजो नागरिक समाजप्रति ओली प्रशासनले गरेको बर्बर व्यवहारप्रति कटाक्ष गर्दै वरिष्ठ नेता पौडेलले तर यस्ता बर्बरताले लोकतन्त्र र वहुलवादलाई केही फरक पर्दैन – उनले लेखेका छन् । साथै, ओलीको निरंकुशताविरुद्ध आफू अग्रपंक्तिमा उभिएर संघर्ष मैदानमा उत्रने उद्घोष पनि उनले गरेका छन् । लोकतन्त्रको रक्षाका लागि हुने आन्दोनलको अग्रमोर्चामा म उभिनेछु –नेता पौडेलले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार