डेढ लाख घुस सहित सव इन्जिनियर पक्राउ
नेपालबहस संवाददाता
माघ १३, २०७७ मंगलबार २३:२६:५९
१३ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सव इन्जिनियरलाई पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्राधिकरणका सव इन्जिनियरलाई प्रक्राउ गरेको हो ।
आयोग उनलाई १ लाख ५० हजार घुस सहित जिल्ला आयोजना कार्यान्वयन इकाई, (शिक्षा) तनहुँका सव इन्जिनियर सुरेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।
इन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्र विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए वापत अतिरिक्त रकम माग गरिरहेको सूचना पाउन साथ आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले इन्जिनियर अधिकारीलाई पक्राउ गरेको हो ।
अनुसन्धानको सिलसिलामा आयोजना कार्यान्वयन इकाई, (शिक्षा) तनहुँका सव इन्जिनियर अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न पछि अन्तिम किस्ता निकासा गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
इन्जिनियर अधिकारीविरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको आरोपपत्र दायर गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार