नेपाली टिमले कतारमा हुने क्रिकेट प्रतियोगिता खेल्ने
नेपालबहस संवाददाता
माघ १३, २०७७ बुधबार ०:४५:४०
१३ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले कतारमा हुने क्रिकेट प्रतियोगिता खेल्ने भएको छ । फेब्रुअरी ९ देखि १२ सम्म कतार स्पोर्ट्स डे को अवसरमा कतार क्रिकेट एसोसिएसनले आयोजना गर्ने बायाल्याट्रल टी २० आई सिरिजमा नेपालको राष्ट्रिय टिमलाई सहभागी गराउने निर्णय मंगलबारको क्यान बोर्ड बैठकले गरेको हो ।
नेपालले मार्चमा विश्वकप लिग २ अन्तर्गत ट्राई सिरिज ओमानमा गएर खेल्दैछ । नेपालको नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोर पनि नेपाल आइसकेका छन् । क्यानले फेब्रुअरी १ देखि काठमाडौंमा राष्ट्रिय क्रिकेट टिमको क्याम्प पनि सुरु गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार