आइतबार , फागुण २३, २०७७

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

१४ माघ, लहान । विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उनले बताए । शैक्षिक क्यालेन्डर २०७७ को वर्षे बिदाबाट कट्टा हुने गरी माघ १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत यादवको कथन छ । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएको छ । यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

विश्व बैंकको ५६ करोड अनुदान पुतलीबजार नगरपालिकालाई विश्व बैंकको ५६ करोड अनुदान पुतलीबजार नगरपालिकालाई २० घण्टा पहिले
तपाईकाे साप्ताहिक राशीफल [ फागुन २३ गते आइतबारदेखी फागुन २९ गते शनिबारसम्मको ] तपाईकाे साप्ताहिक राशीफल [ फागुन २३ गते आइतबारदेखी फागुन २९ गते शनिबारसम्मको ] २ घण्टा पहिले
सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता सर्वाङ्गीण विकासका लागि बाल प्रज्ञा–प्रतिष्ठानको आवश्यकता १९ घण्टा पहिले
ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने १६ घण्टा पहिले
ग्लोबल आइएमई बैंकको ऋणपत्र चैत १ गतेदेखि निष्कासन हुँदै, ब्याजदर कति ? ग्लोबल आइएमई बैंकको ऋणपत्र चैत १ गतेदेखि निष्कासन हुँदै, ब्याजदर कति ? ४५ मिनेट पहिले
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा महासचिव रमेश विष्ट जोड १५ घण्टा पहिले
आगामी सोमबारसम्म सामान्य वर्षा र हिमपातको सम्भावना आगामी सोमबारसम्म सामान्य वर्षा र हिमपातको सम्भावना २३ घण्टा पहिले
अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने अविश्वासको प्रस्ताव पारित हुने देखिए ओलीले संसद अधिवेशन अन्त्य गर्ने २३ घण्टा पहिले
तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो तेलको मूल्यवृद्धिसँगै ओपेक मुलुकबीच कोटा निर्धारणको विषयले तनाव बढ्यो ५ दिन पहिले
ओलीले विप्लवसँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने ओलीले विप्लवसँग सहयात्राको प्रस्तावका साथ अगाडि बढ्ने २ दिन पहिले
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा छुट २ दिन पहिले
अमेरिकामा पाँच महिनापछि कोभिड संक्रमित हुनेकाे संख्या सबैभन्दा कम अमेरिकामा पाँच महिनापछि कोभिड संक्रमित हुनेकाे संख्या सबैभन्दा कम २ दिन पहिले
महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित भवन उदघाटन महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित भवन उदघाटन ४ दिन पहिले
कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ ४ दिन पहिले
चमुवाखोलामा ‘पक्की कल्भर्ट’ चमुवाखोलामा ‘पक्की कल्भर्ट’ ४ दिन पहिले
दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह ७ दिन पहिले