शनिबार , जेठ १, २०७८

आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईकाे जिकिर

आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईकाे जिकिर

१५ माघ, इलाम । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी ओलीले गल्ती स्वीकारेमा एकता सम्भव हुने बताएका छन् ।

इलामको सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री ओलीले गल्ती स्वीकारेमा एकता सम्भव रहेको जिकिर गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पूर्वमन्त्री भट्टराईले जनताको बहुदलीय जनमत ‘जबज’को मुद्दालाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाउँदै कानून मान्दा, लोकतान्त्रिक व्यवस्था स्वीकार्दा मात्रै जबज लागू हुने बताएका छन् ।

संसदमा पेश गरिएका कुनै पनि नीति, कार्यक्रम र बजेटमा फरक मतसमेत नराखी पारित गरिराखेकामा प्रधानमन्त्रीले पार्टीको असहयोग भन्नु गलत भएको भट्टराईले बताए । सबै क्षेत्रबाट आन्दोलनमा लागे आगामी फागुन १५ सम्म प्रतिनिधिसभा पुनःस्थापित हुने भट्टराईले जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्ने सरकारी निर्देशन हावादारी: अध्यक्ष बसन्त चौधरी निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्ने सरकारी निर्देशन हावादारी: अध्यक्ष बसन्त चौधरी २ दिन पहिले
उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा ९ हजार जना कारवाहीमा उपत्यकामा निषेधाज्ञा तोडेको आरोपमा ९ हजार जना कारवाहीमा १ दिन पहिले
कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र ९ घण्टा पहिले
संविधानले धर्म,संस्कृतिको अपनत्व ग्रहण गरेको छ : मुख्यमन्त्री संविधानले धर्म,संस्कृतिको अपनत्व ग्रहण गरेको छ : मुख्यमन्त्री १ दिन पहिले
अजोड इन्स्योरेन्सको मुनाफा ७४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? अजोड इन्स्योरेन्सको मुनाफा ७४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ? ७ दिन पहिले
कोरोना कहरका कारण विवेकशील साझाको महाधिवेशन स्थगित कोरोना कहरका कारण विवेकशील साझाको महाधिवेशन स्थगित ६ दिन पहिले
पाँच बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ? पाँच बैंकसहित नौ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ४ दिन पहिले
चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा ३ दिन पहिले