शनिबार , जेठ १, २०७८

नेशनल लाईफ इन्स्योरेन्सकाे लाभांश वितरण प्रस्ताव पारित

नेशनल लाईफ इन्स्योरेन्सकाे लाभांश वितरण प्रस्ताव पारित

१५ माघ, काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको आज बिहीबार भएको वार्षिक साधारण सभाले प्रस्ताावित चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले बोनस शेयर वापतको कर प्रयोजनको लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको हो । बोनस पारित भएसँगै इन्स्योरेन्सको कूल चुक्ता पूँजी ३ अर्ब ३९ करोड नाघेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय