शनिबार , जेठ १, २०७८

अनेरास्ववियूले घोषणा ग¥र्यो तेस्रो चरणको आन्दोलन

अनेरास्ववियूले घोषणा ग¥र्यो तेस्रो चरणको आन्दोलन

Anera Swabiyu 1

१६ माघ,काठमाडौं संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड माधव नेपाल पक्ष)का विद्यार्थीहरुले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अनेरास्ववियूले माघ २२ र २३ गते सरकारी नम्बर प्लेटका गाडी चल्न नदिने निर्णय गरेको छ । अनेरास्ववियूले लिपुलेक, लिम्पियाधुरासहिको नयाँ नक्सा छापिएको पाठ्यपुस्तक सार्वजनिक गरी पढाउनुपर्ने मागसमेत गरेको छ ।

संसद विघटनको विरोधमा अनेरास्ववियूले पहिलो र दोस्रो चरणको आन्दोलनका क्रममा सडक बहस, बयलगाडा ¥याली, लालटिन जुलुस, व्यंग्यात्मक कार्टुन प्रदर्शनी लगायतका कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय