शनिबार , जेठ १, २०७८

कीर्तिमानी निर्मल पूर्जा नेतृत्वलाई बधाई : पूर्वराजा शाह

कीर्तिमानी निर्मल पूर्जा नेतृत्वलाई बधाई : पूर्वराजा शाह

१६ माघ, काठमाडौं । निर्मल पूर्जा नेतृत्वको टोलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई दिएका छन्  । शाहले केटु हिमाल आरोहण टोलीका सदस्यहरुलाई शुक्रबार एक विज्ञप्ति जारी गर्दै बधाई दिएका हुन् ।

शाहले विज्ञप्ति जारी गर्दै भनेका छन्,  “हालसम्म कोही पनि नपुगेको ठाउँमा आरोहण गर्दै कीर्तिमानी कायम गरेका निर्मल पूर्जा नेतृत्वको टोलीलाई बधाई ज्ञापन गर्न चाहान्छु ।”

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

अगाडि उनले भनेका छन्, ‘सर्वाधिक चिसो मौसममा पनि साहसका साथ गरेको त्यो आरोहणमा म हार्दिक बधाई एवं सम्मान भाव व्यक्त गर्दछु’ उनले विज्ञप्तिमा भनेका छन्, ‘त्यस्तो प्रयन्तबाट विश्वमै नेपाल र नेपालीको प्रतिष्ठामा वृद्धि भएको सुखद् अनुभूति मैले गरेको छु ।’

गत वर्षमात्रै सगरमाथा हिमालसहित आठ हजार मिटर अग्ला विश्वका चौध वटा हिमाल छ महिना छ दिनको समय लगाएर आरोहण गर्दै विश्व कीर्तिमानी कायम गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय