मध्यम संक्रमण भएका बिरामीलाई ‘फाभिर–२००’
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २३:२८:१५
१६ माघ, काठमाडौं । देउराली जनता फर्मास्युटिकल्सले कोरोना–१९ को मध्यम संक्रमण भएका बिरामीलाई ‘फाभिर–२००’ औषधि सेवन गर्दा कुनै किसिमको नकारात्मक असर नपरेको चिकित्सकीय परीक्षणबाट प्रमाणित भएको बताउँदै उक्त औषधि बिक्रीको अनुमति दिन सरकारसँग अनुरोध गरेको छ ।
नेपालको इतिहासमा पहिलोपटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् तथा देउराली जनता फर्मास्युटिकल्सले संयुक्तरुपमा हालै गरेको ‘क्लिनिकल ट्रायल’बाट फाभिर २०० ट्याबलेट प्रभावकारी देखिएकाले बजारमा लैजाने अनुमतिका लागि आग्रह गरिएको कम्पनीका प्रबन्ध निर्देशक हरिभक्त शर्माले बताए ।
कम्पनीको ३०औँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले कोरोना संक्रमितका निम्ति प्रभावकारी औषधि फाभिर २०० उत्पादन गरेर कोभिड–१९ को उपचारमा योगदान गर्न सघाएका सम्बद्ध पक्षप्रति आभार व्यक्त गर्र्दै गुणस्तरीय औषधि उत्पादन गरी राष्ट्रलाई औषधिको क्षेत्रमा आत्मनिर्भर बनाउने प्रतिबद्धता दोहो¥याए ।
विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको असल व्यावसायिक अभ्यासलाई आत्सात् गर्दै कम्पनीले ३३० किसिमका औषधि उत्पादन गरी औषधिप्रतिको मुलुकको परनिर्भरता घटाउन टेवा दिँदै आएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार