शनिबार , जेठ १, २०७८

प्रचण्ड–माधव माइतीघर मण्डलामा

प्रचण्ड–माधव माइतीघर मण्डलामा

१८ माघ, काठमाडाैं ।   प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा उनकै सहयात्रीहरु सडक आन्दोलनमा छन् । प्रचण्ड–माधव समूहले ओलीको उक्त कदमलाई प्रतिगमन भनेका छन् ।

त्यसविरुद्ध अहिले तेस्रो चरणको आन्दोलन जारी छ । यसैक्रममा राजधानीको माइतीघर मण्डलामा विघटित प्रतिनिधिसभाका सांसद्हरु दिनहुँ विरोध प्रदर्शनमा संलग्न छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

आजको विरोध प्रदर्शनमा उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागी भएका छन् । अहिले प्रदर्शनी भइरहेको छ । नेताहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड सहित ओलीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन सहभागी सांसद कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन सहभागी सांसद २२ घण्टा पहिले
संक्रमितको दाहसंस्कारमा संलग्न कर्ममचारीलाई एक हजार भत्ता: ढकाल संक्रमितको दाहसंस्कारमा संलग्न कर्ममचारीलाई एक हजार भत्ता: ढकाल १८ घण्टा पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक ५ घण्टा पहिले
अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन ३ घण्टा पहिले
उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज २० घण्टा पहिले
प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना २३ घण्टा पहिले
सरकारको ध्यान अब संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित: पोखरेल सरकारको ध्यान अब संक्रमितको उपचार, रोकथाम र नियन्त्रणमा केन्द्रित: पोखरेल १६ घण्टा पहिले
दोलखामा १० दिनका लागि निषेधाज्ञा जारी दोलखामा १० दिनका लागि निषेधाज्ञा जारी २ घण्टा पहिले