शुक्रबार , बैसाख १०, २०७८

खुशीको खबरः इन्भेष्टमेन्ट बैंकले विना ब्याज ऋण दिने

खुशीको खबरः इन्भेष्टमेन्ट बैंकले विना ब्याज ऋण दिने

१८ माघ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बिना ब्याज ऋण दिने भएको छ । बैंकले सर्बसाधारणलाई बिना ब्याज ऋण दिने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट कोषमा जम्मा भएको रकम बिना ब्याजमा लोन दिने ब्यवस्था रहेको छ । उक्त कोषमा जम्मा भएको रकम बैंकले सर्वसाधारणलाई परियोजनाकाे खाका अनुसार ऋण दिने भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकका अनुसार कुनै पनि व्याक्तिले काम गर्न लागेको वा काम गर्ने खोजेको विषयको बारेमा परियोजना खाकासहित कर्जा माग गरे बिना ब्याज कर्जा पाउने छन् ।

सर्वसाधारणले ऋण लिनको लागि आफुले तयार पारेको परियोजनाले कुन समस्या समाधान गर्ने हो, त्यसको सार संक्षेप १ सय शब्दमा लेखी पठाउन बैंक आग्रह गरेको छ ।

बैंकले परियोजनाको संक्षेप प्राप्तभएको ४८ घन्टा भित्र परियोको आधारमा ऋण दिने वा नदिने निर्णय पठाउनेछ । ब्याज बिना लोन लिन परियोजनाको सार www.facebook.com/rachalica बैंकले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय